Friday, June 18, 2021
Home > समाज > दलितको छोराले मन्दिर भित्र रहेको पानी पिउदा पुजारिद्वरा बीभत्स कुटपिट -तस्वीर सहित हेर्नुहोस

दलितको छोराले मन्दिर भित्र रहेको पानी पिउदा पुजारिद्वरा बीभत्स कुटपिट -तस्वीर सहित हेर्नुहोस

परवानिपुर  नगरपालिका लिपिमल स्थित स्थानिय दलितको छोराले मन्दिर परिसर भित्रको चापकलमा पानी पिउन पुजारिद्वार कुटपिट गरेको छ। उक्त विवादमा तीनजना दलित घाइते भएका छन्। एकजना अवस्था गम्भीर घाइते भएका छन्।झगडा छुट्याउन गएका वडाअध्यक्ष समेत खुट्टामा ढुंगाले लागेर घाइते भएको खबर छ

घाइतेहरुको बिरगन्ज हेल्थ केयर हस्पिटलमा उपचार हुदै गरेको जानकार छ !

Leave a Reply

error: Please Dont Copy My Content!! !!