Tuesday, June 2, 2020
Home > समाचार > अघोर बाबाकी श्रीमती शारदा बिरुद्ध उजुरी, न्याय खोज्दै मिडियामा आएकी महिलाले खोलिन् शारदाको पोल (भिडियो)

अघोर बाबाकी श्रीमती शारदा बिरुद्ध उजुरी, न्याय खोज्दै मिडियामा आएकी महिलाले खोलिन् शारदाको पोल (भिडियो)

काठमाडौं। अहिले सामाजिक संजालमा अघोर बाबाको निक्कै चर्चा हुन्छ । उनको हरेक गतिबिधी सामाजिक संजालमा हाँसोका साथ हेर्ने गरिन्छ । अझ बाको बोली गफको निक्कै प्रसम्सकपनि छन् । उनी रमाईला र समसमयइक बिषयमा कुरा गर्न माहिर भएका कारण उनको समर्थनमा धेरै जसो युवा युबती देखिन्छन् । उनै बाबाले बिहे गरेको कुराले धेरै अचम्मित् भएका थिए । कसैले समर्थन गरेका थिए भने कसैले आपत्ति पनि जनएका थिए । अहिले झन उनको श्रीमतीका कुराले झन धेरैलाई अचम्मित गराउने कुरा बाहिरियो ।

अघोर बाबाकि श्रीमतीको पुरा नाम सारदा पाण्डे हो । अघोर बाबासंग बिहे गर्ने बित्तिकै चर्चामा चुलिएकि पाण्डे उनले गरेकी कर्तुत अहिले पर्दाफास भएको छ । उनले बिगतमा १ वर्ष अगाडी आफुलाई आफ्नै लोग्नेसंग बिहे गरि अमेरिका लान्छु भन्दै फसाएकि बिन्दु न्यौपाने अहिले मिडियामा आएकी छिन् । उनले काठमाडौँ आएर शारदा विरुद्ध उजुरी समेत हालेकी छिन ।

उजुरी दिए लगतै उनले पत्रकार सम्मेलन गरि आफुले न्याय पाउनु पर्ने र शारदाले आफ्नो बिबाह दर्ता गरी दिनु पर्ने समेत माग राखेकी छिन ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!