Tuesday, June 2, 2020
Home > समाचार > भर्खरै श’क्तिशा’ली भू’कम्पको ध’क्का, ५ जनाको मृ’त्यु ३०० जनाभन्दा बढी घा’इते

भर्खरै श’क्तिशा’ली भू’कम्पको ध’क्का, ५ जनाको मृ’त्यु ३०० जनाभन्दा बढी घा’इते

तेहरान। इरानमा श’क्तिशा’ली भू’कम्प गएको छ । इरानी अधिकारीहरुले दिएका पछिल्लो जानकारीअनुसार भू’कम्पमा परी ५ जनाको मृ’त्यु भएको छ भने ३०० जनाभन्दा बढी घा’इते भएका छन् ।

स्थानीय समयअनुसार शुक्रबार बिहान २ः१७ बजेमा इरानको पूर्वी अजरबैजन प्रेदशमा केन्द्रविन्दु बनाएर ५.९ म्याग्निच्यूडको भू’कम्प गएको हो।

आप’तकालिन चिकित्सा सेवाका अधिकारीहरुले इरानको सरकारी टेलिभिजनलाई दिएको जानकारी अनुसार भू’कम्पका कारण अजरबैजन पहाड चि’राचि’रा परेका छन् ।त्यस गाउँका ३० भन्दा धेरै घर न’ष्ट भएका छन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!