Tuesday, June 2, 2020
Home > समाचार > नेपालको नक्सामा नयाँ दिल्लीसमेत पर्ने गरी बनाइएको नेपालको नक्सा भाइरल !

नेपालको नक्सामा नयाँ दिल्लीसमेत पर्ने गरी बनाइएको नेपालको नक्सा भाइरल !

काठमाडौं। नेपालको सिमानाभित्र भारतको दिल्लीसमेत पर्ने गरी बनाइएको नेपालको नक्सा पछिल्लो समय सामाजिक संजालमा भाइरल भइरहेको छ । भारतले नेपालको लिपुलेक र कालापानी भारतमा पर्ने गरी नक्सा जारी गरेपछि नेपालमा यसको वि’रोध हुँदै गर्दा यो नक्सा भाइरल भएको हो ।यो नक्साको फोटोबारे गुगलमा ‘रि’भर्स सर्च’ गर्दा यो नक्सा मनिष नामको ट्वीटर ह्या’ण्डलबाट अ’पलोड भएको देखिएको छ । बुधबार दिउँसो अ’पलोड भएको यो नक्सा रातारात भाइरल भएको हो । भार तले नयाँ नक्सा जारी गरेसँगै नेपालमा यसको वि’रोध सुरु भएपछि अहिले ट्वीटरमा ह्या’शट्याग ब्या’कअफ इण्डिया १ नम्बरमा ट्रे’ण्ड गरिरहेको छ ।

उता गोरखा लाप्राकको गुप्सीपाखामा बन्दै गरेको ए’कीकृत नमुना बस्तीका घर ला’भग्राहीलाई ह’स्तान्तरण गर्ने प्र’क्रिया सुरु भएको छ । ला’भग्राही छ’नोट गरी जग्गाको लालपूर्जासहित घर ह’स्तान्तरणको लागि अ’न्तिम च’रणको काम सुरु भएको हो ।५ सय ७३ ला’भग्राहीका लागि घर निर्माण गरिए पनि अहिले ला’भग्राहीको संख्या हे’रफेर भएको हुन सक्ने भएकाले अ’न्तिम छ’नोट थालिएको हो । अ’न्तिम ला’भग्राही छ’नोटको काम धार्चे गाउँपालिकाले गरिरहेको छ । ‘त्यसका लागि धार्चे–४ का वडाध्यक्ष राज गुरुङको सं’योजकत्वमा स’मिति बनाइएको छ’ गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले भन्नुभयो, ‘यो स’मितिले कात्तिक २३ गतेसम्ममा अ’न्तिम ला’भग्राहीको टुं’गो लगाउँछ ।’

बस्ती नि’र्माण सुरु गर्दा का’यम भएका ला’भग्राहीको संख्या अहिले थ’पघट भएको हुन सक्ने भएकाले फेरि ला’भग्राही य’किन गर्नुपरेको अध्यक्ष गुरुङले बताउनुभयो ।अ’न्यत्र घरजग्गा नभएकालाई मात्रै अब ला’भग्राहीको सू’चीमा राखिनेछ । वा’स्तविक ला’भग्राही य’किन भैसकेपछि उनीहरुको नाममा ला’लपूर्जा बनाउने काम सुरु हुने पु’नर्निर्माण प्रा’धिकरण अ’न्तर्गतको अ’नुदान ब्य’वस्थापन तथा स्थानीय पू’र्वाधार इ’काई गोरखाका प्र’मुख रामशरण आचार्यले बताउनुभयो । ‘लालपूर्जा हस्ता’न्तरणका लागि जग्गा कि’त्ताकाटको काम अ’न्तिम च’रणमा पुगिसकेको छ।

फि’ल्डको काम सकेर अहिले ‘टे’वल व’र्क’ भैरहेको छ’ उहाँले भन्नुभयो, ‘ब्य’क्तिगतसहित स्वा’स्थ्य चौ’की, विद्यालयको जग्गाको पनि कि’त्ताकाटको काम भैरहेको छ ।’हरेक ला’भग्राहीले ३ आना दुई पैसा जग्गाको ला’लपूर्जा पाउने छन् ।ला’लपूर्जा पाए पनि उनीहरुले १० वर्षसम्म घ’रजग्गा बि’क्री गर्न भने पाउने छैनन् ।परिवारमा स्व’त ह’स्तान्तरण हुने बा’हेक घरजग्गा बि’क्री गर्न नपाइने इ’काईका प्र’मुख आचार्यले जानकारी दिनुभयो । धार्चे गाउँपालिका वडा नम्बर ४ लाप्राकको गुप्सीपाखाको १८ दशमलव ३२ हेक्टर क्षे’त्रफल जग्गामा लाप्राकका भू’कम्पपी’डितहरुका लागि घर नि’र्माण भइरहेको छ ।

गै’रआवासीय नेपाली संघ (एनआरएनए)ले बस्ती नि’र्माण थालेको हो । ५ सय ७३ जनाका लागि त्यतिनै संख्यामा घर नि’र्माण गरिएको छ । अहिले घरको शौ’चालय नि’र्माणको काम भैरहेको छ ।त्यसपछि माथिल्लो त’ल्लामा काठ राख्ने काम स’किएपछि घर ह’स्तान्तरण गर्ने एनआरएनएको तयारी छ । घर नि’र्माण बाहेक बस्ती आ’सपासको बाटो, सिँढी र ना’ला नि’र्माणलगायतको काम धार्चे गाउँपालिकाले गर्नेछ । त्यसको ला’गत भने गै’रआवासीय नेपाली सं’घले नै गर्ने गरी स’म्झौता भएको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले बताउनु भयो । सं’घका न’वनिर्वाचित अध्यक्ष कुमार पन्तले अबको दुई महिनाभित्र घर नि’र्माण पूरा गरी ह’स्तान्तरण गर्ने बताउनुभयो ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!