Tuesday, June 2, 2020
Home > समाचार > अरु केटासँग बोलेको आरोपमा प्रेमीले आफ्नै प्रेमीकालाई बनायो यस्तो हालत, अझै होस खुलेन

अरु केटासँग बोलेको आरोपमा प्रेमीले आफ्नै प्रेमीकालाई बनायो यस्तो हालत, अझै होस खुलेन

धनकुटा – धनकुटामा एक प्रेमीले आफ्नै प्रेमीकालाई मर’णासन्न हुने गरि कु’टपि’ट गरेका छन् । धनकुटा सहिदभुमी गाउँपालीका ४ का भीमसेन राईले प्रेमीका बन्दना राईलाई अरु केटासँग बोलेको भन्दै ग’म्भीर घा’यते हुने गरी कु’ट पि’ट गरेको बताइएको छ ।

कुटपिटबाट अचेत बनेकी बन्दनाको अझै होस नआएको बताइएको छ । बन्दनाको टाउ’कोमा र’गत जमेको बताइएको छ । घटनापश्चात भीमसेनलाई पी’डित युवतीका आफन्तले दिएको उजुरीका आधारमा प’क्राउ गरिएको छ । युवतीको होस खुलेपछि मात्र घट’नाको यथार्थ यकिन हुने बताइएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!