Tuesday, June 2, 2020
Home > समाज > ‘बाबा बाबा’ भन्दै रुँ‘दै गरेको बालक सातदोबाटोमा भेटियो ! परिवार सम्म पुर्‍याउन सक्दो शेयर गरौ ।

‘बाबा बाबा’ भन्दै रुँ‘दै गरेको बालक सातदोबाटोमा भेटियो ! परिवार सम्म पुर्‍याउन सक्दो शेयर गरौ ।

काठमाडौँ – बिहीवार ललितपुरको सातदोबाटोमा एक बालक अ‘लपत्र अ‘वस्थामा फे‘ला परेका छन्। ललितपुर सातदोबाटोमा रहेको सेल्सबेरी डिपार्टमेन्टलस्टोर अगाडी परिचय खु‘ल्न नसेका एक बालक फे‘ला परेका हुन् । बालकको उमेर अन्दाजी ४-५ वर्ष रहेको छ। “बाबा”,”बाबा” भन्दै रुँदै गरेको अवस्थामा फे‘ला परेका ती बालक सातदोबाटो प्रहरीलाई जि‘म्मा लगाइसकिएको छ ।बालकलाई चिन्ने जो-कोहिले नजिकैको प्रहरी कार्यालय अथवा सम्पर्क नम्बर ९८४४१७५३४९मा सम्पर्क गर्न आ‘ग्रह गरिएको छ।

त्यस्तै उता सुर्खेत प्रहरीले जु‘वा खेल्दै गरेको अ‘वस्थामा १४ जनालाई प’क्राउ गर्नुका साथै रु दुई लाख भन्दा बढी नगद ब‘रामद गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार वीरेन्द्रनगर र भेरीगङ्गा नगरपालिकाबाट सात÷सातजनालाई प’क्रा उ गरिएको हो।

इलाका प्रहरी कार्यालय छिन्चुका प्रमुख प्रहरी निरीक्षक निरोज चौलागाईंले विजया दशमीको अघिल्लो दिन भेरीगङ्गा नगरपालिका–११ को काठेघारी सामुदायिक वन क्षेत्रबाट रु एक लाख ९१ हजार ५९५ नगद सहित सात जनालाई प’क्राउ गरेको जान कारी दिनुभयो । प्रहरीले वीरेन्द्रनगरबाट रु २५ हजार ४५० नगदसहित सात जनालाई प’क्राउ गरेको छ ।

यो पनि पढ्नुहोस: इमान्दार चालक, जसले अटोमा छुटेको २२ हजार रुपैयाँ फिर्ता गरे

एक अटोमा छुटेको झोला सहित २२ हजार रुपैयाँ र अन्य समानहरु ट्राफिक प्रहरीको समन्वयमा सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका अनुसार बंगलाचुली गाउँपालिका ४ का लेमा घर्तीको रा १ ह १३३२ नम्बरको अटोमा छुटेको नगद सहित समानहरु प्रहरीको समन्वयमा हस्तान्तरण गरिएको हो ।

समान हराएकी घर्तीले ट्राफिक प्रहरी कार्यालयमा मौखिक जानकारी गराएपछि प्रहरीले अटो चालकलाई खोजी २२ हजार रुपैयाँ, मोबाईल र झोला सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिएको ट्राफिक प्रहरी कार्यालयमा सूचना अधिकारी प्रहरी नायब निरिक्षक उत्तम जिसीले जानकारी दिनुभएको छ । अटोमा छुटेको पैसा सहित समान सकुशल सम्वन्धित व्यक्तिलाई बुझाउने चालक घोराही १५ का नवकुमार शाहलाई प्रहरीले धन्याबाद दिएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!