Tuesday, March 2, 2021
Home > समाचार > भर्खरै दार्चुलाबाट हिडेको बस डोटीको रुवसकाँडाको भीरबाट १०० मिटर खस्यो , यात्रुहरुको बिजोग

भर्खरै दार्चुलाबाट हिडेको बस डोटीको रुवसकाँडाको भीरबाट १०० मिटर खस्यो , यात्रुहरुको बिजोग

धनगढी – दार्चुलाबाट महेन्द्रनगरतर्फ आउँदै गरेको ना५ख ९११४ नं को बस आज बिहान भीमदत्त राजमार्गअन्तर्गत पर्ने डोटीको रुवसकाँडा सडक खण्डमा दुर्घटना हुँदा २४ जाना घाइते भएका छन् । कैलालीस्थित क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका अनुसार सडकबाट झण्डै १०० मिटर तल भीरमा उक्त बस खसेर भएको दुर्घटनामा परी घाइते भएकामध्ये जनाको स्थिति गम्भीर भएको र उनीहरूलाई कैलालीका पद्मा

अस्पताल र सेती अञ्चल अस्पतालमा ल्याइँदैछ । बस दुर्घटना भए लगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले घाइतेको उद्धार गरिरहेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *