Tuesday, June 2, 2020
Home > विश्व > भर्खरै आयो विमान दु’र्घट’नाको खबर, विमानमा रहेका सबैको मृ’त्यु

भर्खरै आयो विमान दु’र्घट’नाको खबर, विमानमा रहेका सबैको मृ’त्यु

एजेन्सी। स्पेनबाट टर्की गइरहेको एक मालवाहक विमान युक्रेनको लभोभ विमानस्थलमा अवतरण गर्ने क्रममा दु’र्घ’टनाग्र’स्त भएको स्थानीय अधिकारीहरूले बताएका छन् । घ’ट’नामा पाँचजनाको मृ’त्यु भएको छ । एन्टोनोभ एन–१२ नामक विमान लभोभमा अवतरण गर्ने क्रममा शुक्रवार बिहान राडारबाट गायब भएको थियो । टर्बोप्रप विमानमा सातजना कर्मचारी थिए अनि एकजनाले मालसामान निगरानी गरिरहेका थिए । स्पेनबाट टर्की जाने क्रममा तेल हाल्नका लागि विमान लभोभमा ओर्लिएको थियो।

एयर ट्राफिकले विमान कर्मचारीसँग रेडियो सम्पर्क गु’मा’एको केही क्षणपछि उ’द्धा’रकर्ताहरूले विमानको खोजी शुरू गरेको युक्रेनका भौतिक निर्माणमन्त्री भ्लादिस्लाभ क्रीक्लीले बताए । विमान धावनमार्गभन्दा डेढ किलोमिटर पर भुइँमा ब’जा’रिएको अवस्थामा फेला परेको थियो । त्यसको ककपिट र पखेटा नराम्ररी क्ष’तिग्र’स्त भएको थियो ।

उद्धा’रकर्ताहरूले विमानमा रहेका सबैलाई बाहिर निकालेको भए पनि पाँचजना चाहिँ दु’र्घट’नामा बाँ’च्न सकेनन् । मालवाहक एयरलाइन्स युक्रेन एयर एलायन्सको विमान दु’र्घ’टनाग्र’स्त भएको हो । सन् १९५० को दशकमा बनाइएको ५० टनको विमानले सोभियत संघ र अन्य देशमा मालसामान ढुवानी गर्ने गरेको थियो ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!