Monday, May 23, 2022
Home > समाचार > तीजमा दर खाएर नाच्दा-नाच्दै सिवाकोटीको मृत्यु ! घरमा मच्चियो कोलाहल !

तीजमा दर खाएर नाच्दा-नाच्दै सिवाकोटीको मृत्यु ! घरमा मच्चियो कोलाहल !

काठमाडौँ- हिन्दु महिलाहरुले धेरै महत्वको साथमा मनाउने हरितालिका तीजको अवसरमा नाच्दानाच्दै मंगलबार राति एकजनाको पुरुषको मृत्यु भएको जानकारी प्राप्त भएको छ।

मंगलबार राति दर खाइसकेर नाच्ने क्रममा हेटौंडा ११ बस्ने ५२ वर्षीय रामहरि सिवाकोटीको मृत्यु भएको हो। नाच्ने क्रममा एक्कासी बेहोस भएका उनको खुसीयालीको माहोल हुँदै गर्दा घरमनै मृत्यु भएको हो।

उनीको शव पोष्टर्माटम पछि उनको परिवारलाई प्रहरीले जिम्मा लगाएको छ। उनको शवको हेटौंडा अस्पतालमा पोष्टर्माटम गरिएको थियो।

Leave a Reply

error: Please Dont Copy My Content!! !!