Thursday, December 9, 2021
Home > समाचार > बिक्रम र तिर्सनाको लागि काल बनेर आयो काठमाडौं जाने बस, दुवै भाइलाई ठक्कर दिंदा घटनास्थलमा मृत्यु

बिक्रम र तिर्सनाको लागि काल बनेर आयो काठमाडौं जाने बस, दुवै भाइलाई ठक्कर दिंदा घटनास्थलमा मृत्यु

बर्दिया– पूर्ब पश्चिम राजमार्गको माछागढमा बसले ठक्कर दिँदा दुई (दिदी र भाई) जनाको मृत्यु भएको छ। धनगढीबाट काठमाडौं जादै गरेको बसले ठक्कर दिँदा माछागढ बस्ने १६ बर्षिय बिक्रम विक र तिर्सना विकको घटनास्थलमा मृत्यु भएको हो।

तीब्र गतिमा रहेको से १ ख १४२६ नम्बरको बसले बाटो पार गर्ने क्रममा ठक्कर दिएको प्रहरीले बताएको छ। मृतकको शबको पोस्टमार्टम बर्दिया जिल्ला अस्पतालमा भइरहेको प्रहरी नायव निरीक्षक दल बहादुर बोगटी जानकारी दिए। उनका अनुसार बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!