Sunday, July 18, 2021
Home > समाचार > ललितपुरमा फेरी घट्यो सोच्नै नसक्ने घट*ना, छोराले आफ्नै बाबुको टाउको कोदालोले छिना*ए (भिडियो)

ललितपुरमा फेरी घट्यो सोच्नै नसक्ने घट*ना, छोराले आफ्नै बाबुको टाउको कोदालोले छिना*ए (भिडियो)

अचेल मानबाट हराएको हो या सामाजिक संजालले धेरै घ*टना बाहिर ल्याएका हुन् ? दिनानुदिन एक न एक घ*टना बाहिर आएका छन् । यस्तैमा धेरैलाई चक्मा दिने एक ललितपुरको घ*टना पनि हो । जहाँ आफ्नै छोराले बाबुलाई कोदालोले हानेर ठ*हरै बनाए । सुन्दा अचम्म लाग्छ । ललितपुरको बिकट ठाउमा पर्ने मानेभन्ज्याङ नेर आफ्नै छोराले खाना नखाएको निहुमा आफ्नै बुवाको ह*त्या गरे ।

कसैले सोच्न पनि सक्दैन होला आफ्नै छोराले बुवालाई खाना नखाएकाइ निहुमा कोदालोले हानेर पानी पनि भन्न नभ्याउने बनाउछ भनेर । सधैं रक्सी खाएर मात्तिने बाबु छोरा प्राय जसो झगडा गरिरहने भएकाले उक्त घटना घटेको आफन्त जनाउछन् । हेरौ भिडियो जस्ताको तेस्तै

Leave a Reply

error: Please Dont Copy My Content!! !!