Sunday, July 11, 2021
Home > Uncategorized > बिप्लव समूहको यस्तो खतरनाक कदम! असई बिरूद्ध इन्काउन्टर गर्ने चेतावनी

बिप्लव समूहको यस्तो खतरनाक कदम! असई बिरूद्ध इन्काउन्टर गर्ने चेतावनी

प्रतिवन्धित नेत्रविक्रम चन्द विप्लव समूहले नेपाल प्रहरीको राष्ट्रिय अनुसन्धान ब्यूरोका असई कैलाली बर्दगोरिया–१ का भैरव कुँवरलाई इन्काउन्टर गर्ने चेतावनी दिएको छ । प्रहरीले देशभर विप्लव समूहका कार्यकर्तालाई पक्राउ गरी मुद्दा चलाइरहेको समयमा विप्लव समूहको कैलाली जनअदालतले प्रहरीविरुद्ध नै पक्राउ पुर्जी जारी गरेको हो ।

विप्लव समूहले विज्ञप्ति नै निकालेर कुँवरलाई सुराकी नरोके इन्काउन्टर गर्ने चेतावनी दिँदै २५ दिनभित्र पक्राउ गर्ने जनाएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!