Saturday, July 10, 2021
Home > समाचार > भर्खरै बुटवलबाट आयो ड*रलाग्दो घट*नाको खबर

भर्खरै बुटवलबाट आयो ड*रलाग्दो घट*नाको खबर

बुटवल / बुटवलमा बसको छतमा श*व फेला परेको छ । बुटवलकाे नयाँ बसपार्कमा गुल्मी चन्द्रकोटका अन्दाजी ३५ वर्षका दीपक थापाको श*व भेटिएकाे छ । लु १ छ १३७ नंम्बरको बसको छतमा थापाको श*व भेटिएको हो ।

पार्किङ गरिराखेको बसको छतमा आंशिक सडेको अवस्थामा श*व फेला परेको प्रहरीले जानकारी दिएको छ । श*वलाई पो*ष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पुर्‍याइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकरी दिए

Leave a Reply

error: Please Dont Copy My Content!! !!