Sunday, July 11, 2021
Home > भिडियो > कालो पाईन्ट लाउनेले एक्लैले थकाईन सबै केटाहरुलाई, सुरु भयो यस बर्षको तिज (भिडियो हेर्नुहोस)

कालो पाईन्ट लाउनेले एक्लैले थकाईन सबै केटाहरुलाई, सुरु भयो यस बर्षको तिज (भिडियो हेर्नुहोस)

बिस्तारै अब तिजको चहलपहल सुरु हुन थालेको छ । गाउँघरमा मादल बजाएर छमछमी नाच्ने दिदिबहिनीहरु अब बिस्तारै बढ्दै छन । धार्मिक एंबम पर्यटकिय स्थल गुल्मीको रेसुंगा पोखरीमा बिहीबार साउने औसीको दिन तिर्थालुहरुको घुँइचो थियो । यसै क्रममा धेरै महिला दिदिबहिनिहरुको जम्घट भयो । अनि त के कुरा तिजको गीतमा नाच्न सुरु भयो ।

औसीको दिन रेसुंगा पोखरीमा गएर नुहाउनाले हालसम्म गरेको पापहरु नष्ट हुने बिश्वासका साथ त्याहा जानेको भिड लागेको हो । पुजाआजा सकेर सबै भेला भई यसरी रमाइलो गरे । नाच्ने क्रममा तछाडमछाड भयो । हेरौ तिजको सोही रमाईलो भिडियो अबको क्रममा । यदि यो नाच यो भिडियो मन परेयो भने सबैले सेयर गर्न नभुल्नु होला ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!