Saturday, July 10, 2021
Home > समाचार > बाबुकाे क्रिया सकेर फर्केका प्रहरी हवल्दार बेपत्ता, खोजीमा सहयोगका लागि सेयर गरिदिनुहाेला

बाबुकाे क्रिया सकेर फर्केका प्रहरी हवल्दार बेपत्ता, खोजीमा सहयोगका लागि सेयर गरिदिनुहाेला

सिन्धुली । जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत प्रहरी हवल्दार मिनबहादु खड्का सम्पर्कविहीन भएका छन् । कमलामाई नगरपालिका वडा नम्बर–१४ स्थायी घर भएका ३७ वर्षीय खड्का ५ महिनादेखि सम्पर्क विहीन भएका छन् । गत जेठ २१ गते बुवा टेकबहादुर खड्काको १३ दिने काजकिरिया सिध्याएर र जागिरमा हाजिर हुन धनुषा हिंडेका खड्का जागिरमा हाजिर नभएपछि खोजी गरिएको पारिवारीक श्रोतले जनाएको छ । बेपत्ता प्रहरी हवल्दार मिनबहादुरका श्रीमती एक छोरा र एक छोरी छन् ।

बेपत्ता प्रहरी हवल्दार मिनबहादुरलाई देख्नु हुने वा जानकारी भएमा ९८४९४१७२०२ मा जानकारी गिरदिन परिवारले सबैमा अनुरोध गरेको छ ।गत जेठ २१ गते बुवा टेकबहादुर खड्काको १३ दिने काजकिरिया सिध्याएर र जागिरमा हाजिर हुन धनुषा हिंडेका खड्का जागिरमा हाजिर नभएपछि खोजी गरिएको पारिवारीक श्रोतले जनाएको छ । बेपत्ता प्रहरी हवल्दार मिनबहादुरका श्रीमती एक छोरा र एक छोरी छन् । बेपत्ता प्रहरी हवल्दार मिनबहादुरलाई देख्नु हुने वा जानकारी भएमा ९८४९४१७२०२ मा जानकारी गिरदिन परिवारले सबैमा अनुरोध गरेको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!