Sunday, July 18, 2021
Home > समाचार > फेरी पनि एकाएक विवादमा तानिइन् सुन्दरी नायिका केकी अधिकारी

फेरी पनि एकाएक विवादमा तानिइन् सुन्दरी नायिका केकी अधिकारी

काठमाडौ चर्चित नायिका केकी अधिकारी यतिबेला विवादमा मुछिएकी छिन् । फिल्मका अवला म्युजिक भिडियोमा पनि उतिकै सक्रिय रहेकी उनि एक गीतको भिडियो लिंक शेयर गरेका कारण विवादमा तानिएकी हुन् । चर्चित गायक आर्जन पाण्डेले टीभन्दा तल’ बोलको गीतलाई केकीले शेयर गरेपछि उनि निकै ठुलो विवादमा फसेकी हुन् ।

निकै रमाइलो यो गीतमा राखिएका शब्दलाई लिएर विवाद भएको हो । गीत गाउनेलाई भन्दा पनि केकी र रीमा यति बेला फर्साद भएको छ । केकी यसअघि पनि एक विज्ञापनमा अभिनय गरेका कारण पनि विवादमा परेकी थिइन् ।केकी आफैले उक्त गीतलाई शेयर गरेका कारण पनि विवादमा परेकी हुन् । घाँटीभन्दा तल बोलको गीतले हरेक महिलाहरुको मजाक गराएको भन्दै महिला अधिकारकर्मीहरुले आरोप लगाएका छन् ।

गायक आर्जन पाण्डे र केकीअधिकारी प्रेममा रहेको चर्चा अहिले निकै मौलाउन थालेको छ। केकी र आर्जन प्रायजसो साथ समय बिताउने गर्दछन्।त्यसो त आर्जनका अगाडीका गीतमा केकी नै मोडल हुने गर्दथिन्। यसै गीतको भिडियो लिंक र शेयर गरेका कारण उनि विवादमा तानिएकी हुन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!