Tuesday, September 29, 2020
Home > समाचार > भ्रर्खरैः डण्डामा सवारी दुर्घटना, १ को घटनास्थलमै मृत्यु ( विवरण सहित)

भ्रर्खरैः डण्डामा सवारी दुर्घटना, १ को घटनास्थलमै मृत्यु ( विवरण सहित)

कावासोती ।
पुर्व पश्चिम राजमार्गको पुर्वि नवलपरासीको कावासोती – १६ डण्डामा सवारी दुर्घटना हुदा १ को मृत्यु भएको छ ।पुर्व बाट पश्चिम तर्फ जादै गरेको ना ४ प २७ नम्वरको मोटर साईकल र पश्चिम बाट पुर्व तर्फ जादै गरेको ना २७ प ३६०० नम्वरको मोटरसाईकल एक आपसमा ठक्कर खादा ना २७ प ३६०० नम्वरको मोटरसाईकल चालक कावासोती नगरपालिका वडा नं. १५ गोडार निवासी अन्दिाजी बर्ष ६०–६५का राम प्रसाद अधिकारीको घटनास्थलमै मृत्यू भएको प्रहरीले जनाएको छ ।

ना २७ प ३६०० नम्वरको मोटरसाईकलका अधिकारी दुई मोटरसाईकल एक आपसमा जुध्दा पल्टिन पुगेका थिए । सोही क्रममा पश्चिम बाट पुर्व तर्फ आउदै गरेको ना ६ ख ३४०१ नम्वरको ट्रकले किचेर मोटर साईकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!