Monday, July 12, 2021
Home > समाचार > २ वर्षीय बालक एयरपोर्टमा लगेज बेल्टबाट पसेपछि…

२ वर्षीय बालक एयरपोर्टमा लगेज बेल्टबाट पसेपछि…

अमेरिकामा एक जना बालक विमानस्थलको लगेज बेल्टमा पसेको भिडियो यतिबेला सामाजिक सञ्जालमा देख्न पाइन्छ ।उक्त भिडियोमा देखिए अनुसार सामान जाँच गर्ने लगेज बेल्टबाट उनी भित्र पसेका थिए । बालक २ वर्षका थिए ।

अमेयिरकाको एटलान्टा विमानस्थलमा आमासँग गएका ति बालक आमा बोर्डिङ पास छाप्न लागेकी बेलामा बेल्टमा पुगेका थिए । तर उनको आमाले त्यो कुरा थाहा पाइनन् ।पास छापिसकेपछि उनले छोरा खोजिन् तर त्यतिबेलासम्म उनको छोरा बेल्टबाट भित्र पसिसकेको थियो ।

तिबालक छिरेको स्थानमा त्यतिबेला अरु कर्मचारी थिएनन् । अन्तिममा उनी लगेज खस्ने स्थाबाट झरे । त्यहाँ उनलाई सुरक्षाका लागि खटिएका कर्मचारीले बाहिर निकाले । ती बालकको एउटा हात भाँचियो ।

घटना कसरी भयो भन्ने बारेमा अनुसन्धान भइरहेको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!