Thursday, October 1, 2020
Home > समाचार > जंगी बाबाले अघोर बाबाको भन्दा कडा ब्रुस लि मार्सल आर्ट देखाए , अघोर बाबालाइ दिए यस्तो सुझाब (भिडियो सहित )

जंगी बाबाले अघोर बाबाको भन्दा कडा ब्रुस लि मार्सल आर्ट देखाए , अघोर बाबालाइ दिए यस्तो सुझाब (भिडियो सहित )

झापा , दमक । मृतुन्जय अघोरी बाबा अहिले विभिन्न सामाजिक संजाल लगायत सोसल मिडियामा भाइरल भैरहेको बेला फेरी मोरंगमा १ जना जंगी बाबा नाम गरेका बाबा देखा परेका छन् । आफ्नो नाम जंगी बाबा बताउने बाबा २५ बर्षको उमेर बाट घर छोडेको बताएका छन् । अघोर बाबाको जस्तै उनि पनि बोल्नमा धेरै खुलेर बोल्ने बाबा रहेछन । उनले खुलेर आफ्नो प्रेम र से,क्सको बारेमा आफ्नो बिचार राखेका छन् ।

मोरंगको उर्लाबारीमा उनि अहिले बस्दै आएका छन् । अघोर बाबाको बारेमा र बम्जनको बारेमा उनले खुलेर आफ्नो विचार राखेका छन् । बाबा धेरै प्रकारका भए पनि बाबाको कर्म गर्ने कम छन् भन्दै उनले आफु योग सम्बन्धि राम्रो बाबा भन्दै दाबि गरेका छन् । उनि मोरंगको उर्लाबारीमा भर्खरै आएर बसेको बताएका छन् ।

यो पनि पढ्नुहोस : वन्यजन्तुका कारण सात किसानलाई राहत वितरण ! काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा वन्यजन्तु(चितुवा)को आक्रमणमा परी सात किसानको २४ घरपालुवा जनावर मारेकामा डिभिजन वन कार्यालयले उनीहरूलाई राहतस्वरूप रकम उपलब्ध गराएको छ । गत आर्थिक वर्ष जिल्लाका विभिन्न स्थानमा चितुवाले खसी, बोका, माउ बाख्रा र पाठापाठी गरी २४ घरपालुवा जनावर मारेकोले प्रहरी प्रतिवेदनको आधारमा गठित समितिले निर्णय गरेर पठाएकाले वन मन्त्रालयले उपलब्ध गराएको रु एक लाख ९० हजार पडित किसानलाई राहतस्वरुप वितरण गरिएको उक्त कार्यालयका प्रमुख बद्रीकुमार कार्कीले बताउनुभयो ।

क्षति भएको घरपालुवा जनावर (खसीको बढीमा रू १० हजार, बोका र बाख्राको रू आठ हजार ५०० सम्म राहत उपलब्ध गराइएको थियो । यसैबीच उक्त कार्यालयले वन्यजन्तु संरक्षण तथा उद्धार कार्यमा सहयोग पु¥याएको भन्दै बनेपा नगरपालिका–६ बुडोलस्थित नेपाल एनिमल वेलफेयर एण्ड रिसर्च सेन्टरलाई रु २० हजार र बेथानचोक गाउँपालिका वडा नं ४ ढुङ्खर्कका ओतार लामालाई रु पाँच हजारसहित सम्मान गरेको थियो।

विभिन्न ठाउँका किसानले वन्यजन्तु (बँदेल, मृग, दुम्सी, बाँदर र भालु)ले अन्नबालीमा क्षति पु¥याएकाले निकै समस्या खेप्नुपरेको भन्दै त्यसको निराकरणका लागि स्थानीय सरकार र सम्बन्धित कार्यालयले आवश्यक व्यवस्थापन गर्न जोड दिँदै आएका छन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!