Tuesday, September 29, 2020
Home > Uncategorized > पहिरोले गाडी पुरिँदा भयो तिर्थालुहरूकाे मृ*त्यु, ८ घाइते

पहिरोले गाडी पुरिँदा भयो तिर्थालुहरूकाे मृ*त्यु, ८ घाइते

तिब्बत मानसरोवर ट्रेकिङ गएर स्वदेश फर्कने क्रममा रसुवाकाे तातोपानी सडकमा अचानक पहिरो खसेर गाडी पुरिँदा तीर्थालु शेर्पा परिवारका २ जनाकाे मृ*त्यु, ८ जना घाइते भएको समाचारले दुखित भएका छौं, सोलुखुम्बु लिखुपिके १ कोशीनासाको आङ दावा शेर्पा र सोलु दुधकुण्ड नगर पालिकाको वाङछु शेर्पाको मृ*त्यू भएको जानकारी प्राप्त भएको छ । वाङछु शेर्पाको पुरानो ठेगना सोलु टाक्सिन्धु भन्ने रहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!