Tuesday, September 29, 2020
Home > समाचार > जिप दुर्घटनामा ६ जना को मृ*त्यु

जिप दुर्घटनामा ६ जना को मृ*त्यु

प्यूठान स्वर्गद्वारी नगरपालिका ६ को रुमाले सडक खण्ड दोस्रो घुम्तीमा जिप दुर्घटनामा ६ जना को मृ*त्यु भएको छ । अनि ३ जना गम्भीर घाइते भएको छ। हालसम्म पनि मृतक हरुको पहिचानमा नभएकोले सम्पुर्ण मा १/१ शेयर गरि सारा ठाउहरुमा पुर्याउनु हुन अनुरोध छ । मृतक प्रति हार्दिक श्रद्धाञ्जली । लेखेर मृत आत्माको चीर शान्तिको कामना तथा शोक सन्तप्त परिवार जनमा हार्दिक समवेदना ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!