Tuesday, July 13, 2021
Home > भिडियो > शिल्पालाई थप तनाव ( भिडियो सहित )

शिल्पालाई थप तनाव ( भिडियो सहित )

नेपालि सिने वृतमा अहिले छबी र शिल्पाको बीचको विवाद अझै पनि सकिएको छैन। विवादमा मुछिएका छबी र शिल्पाले पनि मिडियामा आएर एक अर्कालाई आरोप र प्रत्यारोप लगाउंदै घटनालाई थप गम्भीर बनाएका थिए। अहिले पनि नेपालि मिडियाहरुमा छवी र शिल्पाको बिषयले माहोल बाहिर निस्किन सकेको छैन।

छविले आफुलाई यातना दिएको र आफुले सहन नसकेरनै प्रहरीमा उजुरी दिएको बताउंदै आएकी छिन शिल्पाले। उनले भनेकी छिन, बिहे भएको पहिलो महिना पछी आफुले पटक पटक यातना सहँदै आएको बताएकी छिन। छविको पहिले र बिहे पछिको स्वाभावमा धेरै फरक पाएको पनि उनले बताएका छन।

अहिले घटनाले झन् नयाँ मोड लिएको छ। चार वटा श्रीमती भएका छविको पहिलो श्रीमती हेमा ओझाले श्रीमान छबी र कान्छी श्रीमती शिल्पा बिरुद्द उजुरी दिए पछी घटनाले थप नयाँ मोड लिएको छ। जेठी श्रीमतीले छबी र शिल्पालई बहुविवाह को उजुरी दिए पछी अहिले प्रहरीले शिल्पा पोखरेल र छबी ओझालाई पक्राउ पुर्जी जाहेर गरेको छ।

नायिका शिल्पा पोखरेल अहिले एक भोजपुरी फिल्ममा अभिनय गरि रहेकी छिन। त्यसै फिल्मको सुटिंगमा ब्यस्त नायिका शिल्पा पोखरेल लाई थप तनाब भएको हो। अहिले माहोल पनि शिल्पाको बिपक्षमा धेरै देखिएको छ। पब्लिकको कमेन्ट हरु हेर्दा शिल्पालाई छविको सम्पति खान बुढो बाउको उमेरको मान्छे संग बिहे गरेको भनेर आरोप लगाउंदै आएका छन।

Leave a Reply

error: Please Dont Copy My Content!! !!