Sunday, July 11, 2021
Home > समाचार > मेरी बास्सैकि चम्सुरी २ छोरी सहित मिडियामा, ३८ दिनको छोरी छाडेर गरेको दुख सम्झिदै रोईन(भिडियो)

मेरी बास्सैकि चम्सुरी २ छोरी सहित मिडियामा, ३८ दिनको छोरी छाडेर गरेको दुख सम्झिदै रोईन(भिडियो)

नेपाली हास्य कलाकारितामा सर्बाधिक रुचाईएककि एक पात्रा हुन् चम्सुरी अर्थात पप्सला डंगोल।उनले अभिनय गतेको मेरी बास्सै सबैको मन मुटुमा बस्न सफल छ।आज भन्दा १५ बर्ष अगाडी देखि उनि नेपाली कलाकारितामा रहेको खुलेको छ।उनि पहिलोपटक स परिवार सहित मिडियामा आएकी छिन।

कलाकारिताको संघर्ष सम्झेर भाबुक भएकी छिन चम्सुरी।छोरी जन्मिएको १ महिना बित्न नपाउदै आफु फ्लिम खेल्न जादा भोग्नु परेको पीडालाई सम्झेर उनि रोईन।उनि एक निकै क्रियासिल कलाकारको रुपमा चिनिएकी छिन।सर्बप्रिय कलाकार चम्सुरी र उनको परिवार सहित गरिएको कुराकानी हेरौ :

Leave a Reply

error: Please Dont Copy My Content!! !!