Friday, September 18, 2020
Home > Uncategorized > काठमाडौँको बिजुलीबजारको पुलमा टाटा मोबाइल दु*र्घटना

काठमाडौँको बिजुलीबजारको पुलमा टाटा मोबाइल दु*र्घटना

काठमाडौं । काठमाडौँको बिजुलीबजारको पुलमा तरकारी बोकेको टाटा मोबाइल दु*र्घटना भएको छ। तरकारी बोकेर माइतीघरबाट तिनकुने जाँदै गरेको टाटामोबाइल दु*र्घटना भएको हो ।टाटा मोबाइल बिजुलीबजारमा रहेको धोबीखोलापुलमा शनिबार बिहानै पल्टिएको प्रहरीले जनाएको छ ।दु*र्घटनानमा मानवीय क्ष*ति नभएको प्रहरीले बताएको छ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!