Tuesday, July 13, 2021
Home > समाचार > सेल्फी खिच्ने क्रममा मन्थलीमा घट्यो यस्तो डर**लाग्दो घटना – हेर्नुहोस तस्विर

सेल्फी खिच्ने क्रममा मन्थलीमा घट्यो यस्तो डर**लाग्दो घटना – हेर्नुहोस तस्विर

BREAKING NEWS  मन्थली नगरपालिका मा सेल्फी खिच्ने क्रममा तामाकोसी मा खसेर एक युवतीको मृ*त्यु। मृ*त्यु हुनेमा भक्तपुर जिल्ला महालक्ष्मी नगरपालिका वडा नम्बर (६) घर भएकी बर्ष (१९) कि सर्मिला कर्मचार्यको निदन भएको हो

कठजोर खोला नजिकै सेल्फी खिच्ने क्रममा तामाकोसी नदिमा खसेकी थिइन कर्मचार्य लाई कठजोर खोला नीर बाट बगाएर मन्थली एयर्पोट निरि सम्म तामाकोसीले बगार लाएको थियो उनको शव एयर्पोट निरिबाटै निकालिएको हो श*व निकालेर तामाकोसी अस्पताल पुरियाउदा उन्लाइ अस्पतालले मृ*त घोषणा गरेको थियोे (फोटो दिपेन्द्र महत) (फेस्बुक) (बाट)

Leave a Reply

error: Please Dont Copy My Content!! !!