Monday, July 12, 2021
Home > समाचार > मलेसियाबाट आयो एक नेपालीको अत्यन्तै दु*खद घट*नाको खबर ,आफन्त संग सम्पर्क बिहिन ! सेवा नै धर्म हो सक्दो सेयर गरौं !!

मलेसियाबाट आयो एक नेपालीको अत्यन्तै दु*खद घट*नाको खबर ,आफन्त संग सम्पर्क बिहिन ! सेवा नै धर्म हो सक्दो सेयर गरौं !!

मलेसियामा नेपालीको दु*:खद घ*टना ! सेवा नै धर्म हो सक्दो सेयर गरौं !!

ओखलढुंगा जिल्ला सुनकोसी गाँउपालिका वडा नम्बर ५ निवासी श्री वीर बहादुर कार्कीको छोरा रमेश कार्की मलेसियामा २०१९/०७/२३मा मृ*त्यु भएको खबरमा सत्यतथ्य बुझी सकेको, आफन्त संग सम्पर्क नभएको, सहयोगका लागी हार्दिक अनुरोध ।

यो खवर परिवार सम्म पुर्याउन सक्दो सेयर गरौ । सेवा नै धर्म हो तपाईंको १ सेयरले आफन्त सम्म यो खबर पुग्नेछ । via: ओ.ए.से.स।

Leave a Reply

error: Please Dont Copy My Content!! !!