Tuesday, July 13, 2021
Home > समाचार > झापा दमकमा ५० युवाको भयानक ग्याङ फाइट, एक जनाको मृत्यु ,मृतकका बुबाले रुँदै यसो भने (भिडियो सहित)

झापा दमकमा ५० युवाको भयानक ग्याङ फाइट, एक जनाको मृत्यु ,मृतकका बुबाले रुँदै यसो भने (भिडियो सहित)

झापा । झापाकाे दमक नगरपालिकामा दुई युवा समूहबीच झडप (ग्याङ फाइट) भएको छ ।
झडपमा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । मृत्यु हुनेमा दमक–२ का विक्रम लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।घाइते हुनेमा दमक–३ का सरोज भुजेल र दमक–२ का सुजन भुजेल रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरु मध्ये सुरजको अबस्था गम्भीर रहेको र उनको बिर्तामोड स्थित बी एण्ड सी अस्पतालमा उपचार भै रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । अर्का घाईते सुजनको दमक स्थित लाईफलाईन अस्पतालमा उपचार भै रहेको छ । झडप के कारणले भएको हो भन्ने बिषयमा उनका साथी तथा बुबाको भनाइ तल भिडियोमा हेर्नुहोला ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!