Thursday, July 15, 2021
Home > समाचार > महिला हराएको अत्यन्त जरुरी सूचना ! खोजीकार्यमा सक्दो सेयर गरिदिन हुन् परिवारको अपिल !

महिला हराएको अत्यन्त जरुरी सूचना ! खोजीकार्यमा सक्दो सेयर गरिदिन हुन् परिवारको अपिल !

लमजुङ : लमजुङ जिल्ला बेशिसहर न.पा.८ बस्ने बर्ष ३२ की अमृता श्रेष्ठ मिति २०७६।०४।०२ गते साझ ४:०० बजे देखी परिवारबाट हराई बेपत्ता भएकि हुदा कहिँ कतै कसैले देख्नु चिन्नु हुने महानुभाबले तल दिएका निम्न नम्बरहरुमा संपर्क गरिदिनु हुन् हार्दिक अपिल गर्दछौ , तपाइको एक सेयरले कसैकी छोरि बुहारी श्रीमती हराएकि फेला फर्न सक्छन कि कृपाय सक्दो सेयर गरेर सहयोग गरिदिनु होला ।

यो पोष्ट हामीले फेसबुक सञ्जालबाट साभार गरेका हाैं ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!