Thursday, October 1, 2020
Home > समाचार > बाजुराकि एक सु*त्केरी महिलालाई अ*त्याधिक र*क्क्तस्रा*बले बे*होस भएपछि डिउटीमा खटिएका सुरक्षाकर्मीले र*गत दिएर ब*चाए!

बाजुराकि एक सु*त्केरी महिलालाई अ*त्याधिक र*क्क्तस्रा*बले बे*होस भएपछि डिउटीमा खटिएका सुरक्षाकर्मीले र*गत दिएर ब*चाए!

बाजुरा : जिल्लाको बडिमालिका नगरपालिका ८ बस्ने ३० बर्षकि पारु रावललाई ग*र्भपतनपछि र*क्क्तस्रा*ब भयो। उनलाई अ*त्याधिक र*क्तस्रा*बले बे*होस अवस्था पुगिन्। उनलाई ए पोजेटिभ आबश्यकता थियो। र*गतका लागि चारै तिर गुहार गर्याै, प्रहरी कार्यलयमा खबर गर्दा डिएसपि उद्धब भाटले र*गत दिएको जिल्ला अस्पताल बाजुराका डा. टिकाराम राईले बताए।

र*क्क्त*स्रा*ब धेरै भइसकेको थियो, हामीलाई खबर आयो रगत समुह मेरै मिल्ने भएकाले रगत दिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख उद्धब सिंह भाटले बताए। फेरी आवश्यक परेमा अन्य प्रहरीलाई र*गत दिन लगाउने उनले बताए। डिएसपि भाटले र*गत दिदा बिरामीलाई धेरै सहयोग भएको डा. राईले बताए। बाजुरा जिल्लामा नेपाली सेना शसस्त्र प्रहरी नेपाल प्रहरीले सु*त्केरी र बिरामीलाई र*गत दिएर ज्या*न बचाउने गरेको स्वास्थ्यकर्मीले बताएका छन्। बुढिन्नदा नगरपालिका ८ पाण्डुसैनकि ४२ बर्षिय थुमरा कठायतलाई पनि दुई साता पहिला सुरक्षाक*र्मीले र*गत दिएर ज्या*न बचाएका थिए। उनलाई शसस्त्र प्रहरी आश्रित गुल्म बाजुरामा कार्यरत साहयक हवल्दार चैन नाथ योगीले र*गत दिएर ज्या*न बचाएका थिए।

बाजुरा जिल्लामा ब्लो*ड बै*ङ्क नुहँदा सु*त्केरी र विरामीलाई निकै समस्या भएको छ। आकस्मिक र*क्तस*ञ्चार केन्द्र दुई ठाँउमा भएपनि ब्लो*ड बैङ्क नहँुदा सु*त्केरी र बिरामीलाई समस्या हुदै आएको छ। जिल्ला अस्पताल बाजुरामा आवश्यक परेको बेला र*गत नपाएर आ*कस्मिक प्र*सुति *सेवा र अप्रे*सन सेवा सञ्चालनमा समेत समस्या भएको छ। आ*कस्मिक र*क्तस*ञ्चार भएपनि आबश्यक परेको बेला रगत दिने कोहि भेटिदैनन्, भने अर्कोतिर र*गत समुह समेत नमिल्ने गरेको डा. टिका राईले बताए। रगत दान गर्नु पर्छ भन्ने मानसिकता नभएकाले बिरामीका आफन्त र*गत समेत दिन नमाने गरेको उनले बताए। उपचार मात्र होइन र*गत दिएर बिरामी र सु*त्केरी ब*चाउदै आएको उनले बताए।

अस्पतालमा ब्लो*ड बैङ्क नभएकाले आबश्यक परेका बेला सु*त्केरी र बि*रामी रगत नपाउने भएकाले समस्या भएको छ। र*गत नपाएर उपचारमा समस्या र अन्यत्र लिएर सास्ति ब्यहेनु पर्ने कारण भएकाले जिल्लामा ब्लो*ड बैङ्कको स्थापना हुनु पर्ने स्थानियले बताएका छन्। आकस्मिक र*क्तस*ञ्चार केन्द्र जिल्ला स्वा*स्थ्य कार्यलय र टाटे स्वास्थ्य चौकिमा रहेको छ। ब्लो*ड बैंक स्थापनाका लागि तत्कालीन जिविस बाजुराले सांसद विकास कोष मार्फत जिल्ला रेडक्रस सोसाईटिलाई १५ लाख दिएको थियो। तर अहिले स*म्म ब्लो*ड बैंक स्थापना हुन सकेको छैन्। यो समचार प्रकाससिहले दिनेश खवरमा लेखेका छन् ”
बा*जुराकि एक सु*त्केरी महिलालाई अत्या*धिक र*क्क्त*स्रा*बले बे*होस भएपछि डिउटीमा खटीएक सुरक्षाकर्मीले र*गत दियर बचाय ! पोस्टले ठुलो होइन कामले ठुलो भईन्छ ,सलुट रास्टका सपुत सुरक्षाकर्मी डिएसपि उद्धब भाटजीको सम्मान स्वरूप सेयर गरौ !

Leave a Reply

error: Please Dont Copy My Content!! !!