Monday, July 12, 2021
Home > समाचार > यस्तो छ आजकाे माैसम! कहाँ हुदैछ मेघ गर्जन सहित बर्षा? जान्नुहाेस्

यस्तो छ आजकाे माैसम! कहाँ हुदैछ मेघ गर्जन सहित बर्षा? जान्नुहाेस्

साउन ०९, काठमाडौं – आज बिहीबार देशको पूर्वी तथा मध्य पहाडी भूभागमा वर्षाको प्रबल संभावना रहेको छ । देशको पूर्वी पहाडी भागहरुमा मौसममा समेत व्यापक परिवर्तन रहने मौसम पूर्वामान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पूर्वी तथा मध्य पहाडी भूभागका एक/दुई स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ । त्यसै गरी उपत्यकामा दिनको सुरूवातदेखि उत्तरार्द्धसम्म पनि वर्षाको सभावना रहेको छ ।

यो पनिः ६ बर्षको उमेरमा ३ घन्टा हिडेर स्कुल जाने सबिना गोलेको कथा । Sabina Gole Ko Katha । सबिनाको कथालाई बयान गर्ने कुनै शब्द छैन !

( साबिना गोलेलाई सहयोग गर्न चाहनुहुन्छ भने सामाजिक अभियन्ता रंजिता गुरुङलाई यो नंबरमा सम्पर्क गर्नुहोस ।। 9851053676 )

Leave a Reply

error: Please Dont Copy My Content!! !!