Wednesday, July 14, 2021
Home > समाचार > अन्तत : सिल्पा र छ्बी प्रहरीको फन्दामा ।

अन्तत : सिल्पा र छ्बी प्रहरीको फन्दामा ।

काठमाडौं ८ साउन — चलचित्र निर्माता छवि ओझा र उहाँकीे पत्नी एवं अभिनेत्री शिल्पा पोखरेलविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।

छविको पूर्वपत्नी सुनसरी जिल्ला धरान नगरपालिका १ की ५३ वर्षीया हेमा ओझाले प्रहरी परिसरको कालीमाटी महिला सेलमा उनीहरुविरुद्ध उजुरी दर्ता गराउनुभएको थियो । त्यसैका आधारका छवि र शिल्पा विरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले पक्राउ पुर्जी जारी भएलगत्तै छवी र शिल्पाको खोजी सुरु गरिएको बताउनुभयो ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!