Sunday, July 11, 2021
Home > समाचार > फेरि गयो भुकम्प, सर्वसाधारण त्रसित

फेरि गयो भुकम्प, सर्वसाधारण त्रसित

काठमाण्डौ – दोलखा केन्द्रबिन्दु भएर परकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाए अनुसार ४ दशमलव २ रेक्टर स्केलको परकम्प गएको हो ।

लखाको सिंगटी आसपास केन्द्रबिन्दु भएर दिउँसो ४ बजेर ५८ मिनेटमा ४ दशमलव २ रेक्टर स्केलको परकम्प गएको केन्द्रले जनाएको छ । यो परकम्प २०७२ सालमा गएको भूकम्पको परकम्प भएको केन्द्रले जनाएको छ । भुकम्प गएपछि सर्बसाधारण त्रसित भएका थिए ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!