Thursday, October 1, 2020
Home > समाचार > भर्खरै दोलखामा भूकम्प गयो !

भर्खरै दोलखामा भूकम्प गयो !

काठमाडौं । दोलखामा भूकम्पको धक्का महसुस भएको ।

दोलखाको सिंगटी केन्द्रबिन्दु भएर ४ दशमलव २ रिक्टर स्केलको भूकम्पको गएको हो ।

बुधबार अपरान्ह ५ बजेर ५८ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्र जनाएको छ ।

दोलखा , रामेछाप, र काभ्रे लगायतका जिल्लाहरुमा भूकम्पको धक्का महसुस भएको जनाइएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!