Tuesday, September 29, 2020
Home > समाचार > भोली सार्वजनिक विदा

भोली सार्वजनिक विदा

काठमाडाैं । गोरखाको भीमसेन थापा गाउँपालिकाले साउन ९ गते बिहिबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । राष्ट्रिय विभूति भीमसेन थापाको २४४ औं जन्मजयन्तीको अवसरमा साउन ९ गते भीमसेन थापा गाउँपालिकाले सार्वजनिक बिदा घोषणा गरेको छ । गोरखाको भीमसेन थापा गाउँपालिकाले बिहिबार सार्वजनिक बिदाको घोषणा गरेको हो ।

गाउँपालिकाका अध्यक्ष ईश्वर पाण्डेले थापाको पुर्ख्यौली घर भएको स्थल भीमसेन थापा गाउँपालिका वडा नं ८ चण्डीथानमा औपचारिक कार्यक्रम गरिने बताए । विभिन्न स्थानिय तहहरुले आफ्नो आवश्यकता र विशेषावस्थामा आफ्नो अनुकुल सार्वजनिक विदा दिँदै आएका छन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!