Tuesday, September 29, 2020
Home > Uncategorized > शिल्पा छवि झगडा गर्नुभन्दा अघिल्लो रात यस्तो सम्म भएको रहेछ, खुल्यो अर्को नँया रहस्य (भिडियो)

शिल्पा छवि झगडा गर्नुभन्दा अघिल्लो रात यस्तो सम्म भएको रहेछ, खुल्यो अर्को नँया रहस्य (भिडियो)

काठमाडौ । अहिले नेपाली सिने जगतमा एकदमै धेरै चर्चाको बिषय बनेको बिषय हो छबि र शिल्पा झगडा काण्ड जस्ले अहिले नेपालमा तहल्का पिटेको छ । मानिसहरुलाई यसै चासो त हुन्छ नि सेलिब्रेटीहरुको बिषयमा के गर्दैछन के गर्दैनन भन्ने बारे ।

यसैबिच आज हामीले यो झगडाको बास्तबिकता पता लगाएका छौ । खास उनीहरुको झगडा हुनुभन्दा अगाडि अथबा पहिलो रात के भएको थियो त ? किन उनीहरु यसरी झगडा गरे भन्ने कुराको सबै खुलाशा यि ब्यतिmले गरेका छन ।

करिब राती १ बजेसम्म शिल्पास“गै काम गरिरहेका उनले भने राती छबिले फोन गरेर झपारेका थिए या भनौ घर छिटो आउन दबाब सकेत दिएको उनी बताउछन, हेरौ भिडियोमा जस्ताको तस्तै

Leave a Reply

error: Please Dont Copy My Content!! !!