Thursday, October 1, 2020
Home > भिडियो > रेखा छबिको विवाह नभएको खुलाशा, जेठी श्रीमतिले मुद्दा हालेपछि छवि र शिल्पा जेल ५ बर्ष जेल जाने (भिडियोसहित)

रेखा छबिको विवाह नभएको खुलाशा, जेठी श्रीमतिले मुद्दा हालेपछि छवि र शिल्पा जेल ५ बर्ष जेल जाने (भिडियोसहित)

काठमाडौं । चलचित्र निर्माता छविराज ओझा र उनकी चौथो पत्नी तथा नायिका शिल्पा पोखरेल जेल पर्न सक्ने भएका छन् । छविराजकी जेठी श्रीमती हेमा ओझाले उनीहरुविरुद्ध बहुविवाहको उजुरी दर्ता गरेपछि उनीहरु कानुनअनुसार जेल पर्न सक्ने भएका हुन् । छविकी जेठी श्रीमती हेमा ओझाले आइतबार छवि शिल्पाविरुद्ध महानगरीय प्रहरी वृत्त गौशालामा वहुविवहाको मुद्दा दर्ता गराएकी हुन्। उनले यसअगाडि आफुले कुनै प्रमाण नभेटेको र अहिले आफु प्रमाणसहित दुवैलाई मुद्दा दायर गरेको बताएकी छिन्।

बहुविवाहको उजुरी परेपछि प्रहरीले आवश्यक अनुसन्धान गर्न पक्राउ गर्नु पर्ने हुन्छ । अब छवि–शिल्पा पक्राउ पर्नेछन् र उनीहरु दोषी देखिए जेल पर्ने कानुनी प्रावधान रहेको छ । शिल्पाले केही दिन अघि आफूमाथि घरेलु हिंसा भएको भन्दै छविविरुद्ध उजुरी दिएकी थिइन् । त्यसपछि प्रहरीले दुर्व पक्षलाई बोलाएर छलफल गरेको थियो। सो छलफलमा छविले माफी मागेपछि शिल्पाले उजुरी फिर्ता लिएकी थिइन् । तर, यसको केही दिनमै शिल्पाले छविराजविरुद्ध अंश मुद्दा हालेकी थिइन् ।

भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!