Sunday, September 27, 2020
Home > Uncategorized > बालिकालाई जबर्जस्ती बला*त्कार गर्ने राई

बालिकालाई जबर्जस्ती बला*त्कार गर्ने राई

खोटाङ । बालिकालाई जबर्जस्ती बला*त्कार गरेको मुद्दामा दोषी ठहरिएका साकेला गाउँपालिका–५ मात्तिम (साबिकको मात्तिम–७) का ३४ वर्षीय तेजबहादुर राई कारा*गार चलान भएका छन्। २०६६ साल असार २३ गते एक बालिकालाई जब*र्जस्ती बला*त्कार गर्ने राई आइतबार कारा*गार चलान भएका हुन्।

शुक्रबार घरैबाट प*क्राउ परेका राईलाई जिल्ला अदा*लतमा उपस्थित गराएलगत्तै कारा*गार चलान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक केशवकुमार कटवालले बताए। महिलालाई जबर्जस्ती बला*त्कार गरेकामा उनलाई जिल्ला अदालत खोटाङले २०७१ साल मङ्सिर २५ गते दश वर्ष कैद सजाय सुनाएको थियो।

दश वर्षसम्म जिल्लाबाहिर लुकिछिपी बस्दैआएका राई केही दिनअघि मात्र घर आएको सूचनाका आधारमा प*क्राउ गरिएको प्रहरीले जनाएको छ। घ*टनालगत्तै फरार रहेका उनलाई प्रहरीले खोजी कार्यलाई तीव्रता दिएको थियो।

Leave a Reply

error: Please Dont Copy My Content!! !!