Friday, September 25, 2020
Home > समाचार > लालबाबु साईकल चढेर पेट्रोलको पैसा खाने भष्ट्रचारी हुन् जहाँ भेट्यो त्यही कारवाही गर्छु (भिडियो)

लालबाबु साईकल चढेर पेट्रोलको पैसा खाने भष्ट्रचारी हुन् जहाँ भेट्यो त्यही कारवाही गर्छु (भिडियो)

लोक सेवा आयोगले आरक्षणको बेवास्ता गरि विज्ञापन निकालेपछि चौतर्फी विवाद र विरोध भइरहेको छ । दलित, जनजाति, महिला, आदिवासी, मधेशी, मुस्लीम, अपाङग, पिछडिएकको क्षेत्र लगायत विभिन्न क्षेत्रका व्यक्तिहरुको सामुहिक रुपमा विरोध गर्दै माइतीघरमा प्रदर्शन गरेको छ । प्रदर्शनमा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको राजिनामाको माग गरिएको छ । मन्त्री पण्डितले लोकसेवा विज्ञापन संविधान अनुसारनै रहेको भन्दै अभिव्यक्ति दिँदै आएपछि विरोधस्वरुप राजिनामा माग गरिएको हो ।

आयोगले आरक्षण हटाएर संविधानको विपरित काम गरेको भन्दै आरक्षण बचाऔ संघर्ष समुहले चरणवद्ध आन्दोलन गरेको हो । राज्यले सदिऔँदेखि पछाडि पारेको समुदायलाई अगाडी ल्याउनका लागि संविधानले ती समुदायका मानिसहरुलाई पनि सरकारी संयन्त्रमा सहभागी गराउनका आरक्षणको व्यवस्था गरेकोमा लोकसेवा आयोगले यस्ता समुदायको प्रतिनिधित्व नहोस् भनेरै आरक्षण हटाएको उनिहरुको आक्रोश छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!