Friday, September 25, 2020
Home > समाचार > भर्खरै ड**रलाग्दो रेल दुर्घटना, कम्तिमा १५ को मि**र्त्यु !

भर्खरै ड**रलाग्दो रेल दुर्घटना, कम्तिमा १५ को मि**र्त्यु !

मुम्बई । भारतको मुम्बईमा रेल दुर्घटनामा परी १५ जनाको मृ**त्यु भएको छ। प्रहरी अधिकारीहरुले शुक्रबार दिएको जानकारी अनुसार पैदल यात्रीले बाटो काट्ने वा रेलमा झु**ण्डिएर यात्रा गर्ने क्रममा रेलबाट झरेर दुर्घ**टना भएको हो। बिहीबार भएको घटनामा परी अरु कम्तीमा १३ जना घाइते भएको प्रहरी प्रवक्ता एसआर गान्धीले बताए । भारतको आर्थिक राजधानी मानिने मुम्बईमा सजिलोका लागि सबैतिरबाट बाटो काट्ने गरेकाले धेरै दु**र्घटना भएको प्रहरीको भनाई छ । “मुम्बईका अत्यधिक धेरै मान्छे छोटो बाटो प्रयोग गर्न चाहन्छन्,” गान्धीले भने ।

मुम्बईमा दैनिक ७५ लाख यात्रुले रेल सेवा प्रयोग गर्छन् । यो सङ्ख्या अत्यधिक धेरै भएकाले रेलमा धेरै भीड गराउने गरेको छ । मुम्बईको रेल सेवा उपनिवेशकालीन हो।रेल सञ्जाल अन्तर्गत हुने दुर्घटनाका कारण भारतमा औसतमा दैनिक दश जनाको मृ**त्यु हुने गरेको छ । उनीहरुमध्ये अधिकांशको रेलमा हुने भीडभाड र बाटो पार गर्ने क्रममा मृ**त्यु हुनेगरेको अधिकारीहरुले बताएका छन् । सरकारी तथ्यांक अनुसार सन् २०१५ देखि २०१७ सम्ममा भारतमा रेल दु**र्घटनामा परी करिव ५० हजार जनाको मृ**त्यु भएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!