Thursday, October 1, 2020
Home > समाचार > भारत राजस्थानको यो आश्रममा किड्नी, क्यान्सर लगायत २९ रोग चटक्कै निको हुन्छ । ५० जना नेपाली निको भएर फर्किए (भिडियो हेर्नुस)

भारत राजस्थानको यो आश्रममा किड्नी, क्यान्सर लगायत २९ रोग चटक्कै निको हुन्छ । ५० जना नेपाली निको भएर फर्किए (भिडियो हेर्नुस)

सँगतकार टँक बुढाथोकीको दाई भनेर चिनिने टिका बुढाथोकीको परिचय त्यति मात्र छैन । उनी पछिल्लो समय सामाजिक सेवामा पनि तल्लिन छन् । अशोक दर्जीको घर निर्माणको अभियानमा बिवाद र चर्चामा आएका टिकाले त्यसपछि अन्य अभियानहरुमा पनि आफ्नो सक्रियता देखाए । पछिले समय दुखी, पिडित कहाँ उनी आफ्नो युटुब र फेसबुक लाईभका साथमा प्रस्तुत हुँदै सहयोग अपिल गरिहाल्छन् ।

यसैबिच टिकाले ५० जना नेपाली बिरामीहरुलाई भारतको आश्रम पुराएका छन् । मृगौला, क्यान्सर लगायतका बिरामीलाई उनले किन भारतको आश्रम पुराए त ? के छ भारतको आश्रम भित्रको रहस्य भिडियो हेर्नुहोला ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!