Tuesday, September 29, 2020
Home > भिडियो > Exclusive !! कोसंग यस्तो अवस्थामा थिइन् साम्राज्ञी ? इन्स्टाबाट एकाएक यस्तो फोटो भाइरल भएपछि…

Exclusive !! कोसंग यस्तो अवस्थामा थिइन् साम्राज्ञी ? इन्स्टाबाट एकाएक यस्तो फोटो भाइरल भएपछि…

काठमाडौं । सम्राज्ञी राज्यलक्ष्मी शाह नेपाली चलचित्र क्षेत्रको एक नायिका हुन् । उनले ड्रिम्स चलचित्र बाट चलचित्र मा प्रवेश गरेकी हुन् । नेपाली सिनेमा क्षेत्रकी चर्चित अनि महंगी नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह मिडियामा कुनै न कुनै रुपले चर्चामा आईरहने नायिका हुन् । साम्राज्ञीको अभिनय र फेसन स्टायलकोमात्र होईन प्रेम सम्बन्धको पनि चर्चा राम्रै हुने गरेको छ । यिनै शाह अहिले विदा मनाउन इन्डोनेशियाको बालीमा छिन् । उनको बालीमा रमाएका तस्बिर सार्वजनिक भइरहेका छन् ।

तर पछिल्लो पटक एक युवासँग अन्तरंग रहेको तस्बिर सार्वजनिक भयो । को हुन् ति युवा ? यसै पनि साम्राज्ञी प्रेमका सम्बन्धमा पनि हरेक प्रकारको चर्चामा रहने गरेकी छन् । उनको प्रेम पछिल्लो पटक देवांश राणासँग रहेको चर्चा चलिरहेको बेला सार्वजनिक भएको तस्बिरका युवा भने प्रस्ट देखिँदैनन् । के यी तिनै राणा हुन् ? बालीको एक विचमा पुगेकी साम्राज्ञी रातो विकिनीमा मस्ती मुडमा देखिएकी छिन् । समुन्द्रको पानीदेखि विचमा उनको मुड विन्दास देखिएको छ ।

रमाइलो गर्दै गरेको तस्वीर इन्स्टाग्राममा पोष्ट गरेपछि यो तस्वीरले चर्चा पाइरहेको छ । साम्राज्ञी अभिनित दुई चलचित्र ‘मारुनी र रातो टिका निधारमा’ रिलिजको क्रममा छ ।
YoutubeNepal TV मा प्रकाशित सामाग्री ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!