Tuesday, September 29, 2020
Home > समाचार > पोखरा काण्डको फर्दाफास भयो अर्को रहस्य : ह*त्यारा श्रीमान सार्वजनिक, लक्ष्मीको ह*त्या गर्न १ वर्षदेखि यस्तो प्लान(भिडियो सहित)

पोखरा काण्डको फर्दाफास भयो अर्को रहस्य : ह*त्यारा श्रीमान सार्वजनिक, लक्ष्मीको ह*त्या गर्न १ वर्षदेखि यस्तो प्लान(भिडियो सहित)

पोखरा, १ साउन । श्रीमतीको ह*त्या गरी जंगलमा फाल्ने श्रीमानलाई कास्की प्रहरीले आज सार्वजनिक गरेको छ मकवानपुर घर भई हाल पोखरा १० रामबजार बस्दै आएका ३८ वर्षीय श्रीमान रमेश नेपाली सहित अन्यलाई पोखरामा पत्रकारसम्मेलनको आयोजना गरी कास्की प्रहरीले आज सार्वजनिक गरिएको हो ।गत असार १ गते श्रीमती लक्ष्मी नेपाली लाई औषधि गर्न जाउ भनि लगेर पोखरा महानगर २२ पुम्दिभुम्दिस्थित ठुलढुंगाको जगंलमा लगि ह*त्या गरेको प्रहरीले जनाएको छ ।

सिद्धार्थ राजमार्गदेखि ५ सय मिटर दुरी तल श*व फालेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ श*व सडिसकेको अवस्थामा फेला परेको थियो । प्रहरीले पत्रकारसम्मेलनमा यो योजना १ वर्ष अगाडी देखीको भएको जनाएको छ ।त्यस्तै ४ महिना अघि लक्ष्मीको युनियन लाइफ इन्सुरेन्समा १ करोडको बिमा भएको जनाइएको छ । यसले प्रहरीलाई थप अनुसन्धानका लाजि मार्ग प्रसस्त गरेको छ । प्रहरीले करोडका लागि यो घटना घटाएका त होइनन् भन्ने प्रश्न उठाएको जनाएको छ । यसबारे प्रहरीले थप अनुसन्धान गर्ने जनाएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!