Thursday, October 1, 2020
Home > भिडियो > नित्याशिवाकाे दिलमा कसैले छुरा रोपेर गएपछि… भिडियोमै हेर्नुस्

नित्याशिवाकाे दिलमा कसैले छुरा रोपेर गएपछि… भिडियोमै हेर्नुस्

पहिलो माया पहिलो नै हुन्छ, नित्याशिवाको आवाज मा बिकास र काजोल को फिचरिङ रहेकाे गीत बजारमा सार्वजनिक भएकाे छ । शंकर अधिकारी घायलको गीत र निर्देशनमा राजेन्द्र श्रेष्ठ को संगीत अनि नित्याशिवाको आवाज रहेको मेरो दिलमा तिमिले छुरा रोप्यौ बोलको गीत को भिडियो सार्बजनिक भएको छ। आफ्नो श्रीमान अरु केटीसङ्ग लागेपछिको भयाबह स्थिति लाई भिडियोमा चित्रण गरिएको छ। मुकेस हुमागाइको छायांकनमा बिकास लामिछाने, कामना बम्जन र काजल खनालको अभिनय रहेको छ भने शंकर अधिकारी घायल को गीत र निर्देशन रहेको छ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!