Friday, September 18, 2020
Home > समाचार > पूर्व मन्त्रीका छोरा साधू बनेर बागमतीको बीचमा तपस्या गर्दै, यस्तो रहेछ बाबाको हृदयविदारक व्यथा (भिडियो)

पूर्व मन्त्रीका छोरा साधू बनेर बागमतीको बीचमा तपस्या गर्दै, यस्तो रहेछ बाबाको हृदयविदारक व्यथा (भिडियो)

काठमाडौँ । काठमाडौँको पशुपतिनाथ नेपाल कै ठुलो धार्मिक गन्तव्य हो । यहाँ नेपाली मात्र नभएर विदेशी पर्यटकहरुको पनि ठुलै आवाज जावत हुन्छ । पछिल्लो समय पशुपति क्षेत्रमा देखिएको यो दृश्य हेरि रहँदा तपाईलाई पनि अनौठो लाग्न सक्छ । दृश्यमा साधकले गरिरहेको जल साधना आफैमा एउटा अन्र्तध्यानको यात्रा हो । बागमतिको पानीमाथि घण्टौं जल साधनामा लिन रहने यी बाबा भने सनातन बाबा हुन् ।

बाल्यकालमा महलको राजकिय जीवन व्यतित गरेका यी बाबाभित्र सुन्दा पनि मन कटक्क खाने गहिरो बज्रपातको हृदयविदारक व्यथा रहेछ । स्तब्ध बनाउने छुट्टै कथा रहेछ । सोही दिनको जल साधनाको अवधि सकेपछि उनै बाबासँग हामीले जिन्दगीका केही तिता मिठा क्षणहरुबारे खोताल्ने प्रयास गरेका छौ । उनि माथि परेको बज्रपातको तितो अनुभवलाई उनले अध्यात्मिक तरिकाले भुल्दै आएका छन । उहासंग गरिएको कुराकानी हेर्नुहोस :

Leave a Reply

error: Please Dont Copy My Content!! !!