Friday, March 5, 2021
Home > समाचार > चिन र रुस का सेना मिलेर विश्व थर्काउदै, दुर्इ देशका सेनाको यो कदमले अमेरिका त्रसित( हेर्नुहोस भिडियो)

चिन र रुस का सेना मिलेर विश्व थर्काउदै, दुर्इ देशका सेनाको यो कदमले अमेरिका त्रसित( हेर्नुहोस भिडियो)

रुसले सोभियतकालीन युद्ध अभ्यासपछि सबैभन्दा ठूलो सैन्य अभ्यास गर्ने घोषणा गरेको छ । रुस संगै उक्त सैन्य अभ्याषमा चिनका सेनाले समेत सहभागिता जनाउने भएका छन् । रुसले गरिरहेको व्यवहारप्रति पश्चिमा मुलुकहरुले बढाइरहेको चासोकै बीच रुसी रक्षामन्त्री सर्गेइ सोएगुले आगामी महिना शीतयुद्धपछि पहिलो पटक सबैभन्दा विशाल युद्ध अभ्यास गर्ने घोषणा गरेका हुन् ।


‘भोस्टक–२०१८’ नामाकरण गरिएको सो सैन्य अभ्यासमा ३ लाख सुरक्षाकर्मी, ३६ हजार ट्यांक तथा बख्तरबन्द गाडि एवम् एक हजारभन्दा बढी लडाकु विमान सहभागी गराइने भएको छ । रुसले गर्ने भनिएको यो सैन्य अभ्यासमा चिनले समेत सहभागीता जनाउने भएपछी अमेरिका भारत लगायतका मुलुक भने तनावमा परेको एजेन्सीहरुले जनाएका छन् । हेर्नुहोस भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *