Thursday, October 1, 2020
Home > समाचार > भाईरल मेयरले आफ्नै घरमा डोजर लगाएपछि…

भाईरल मेयरले आफ्नै घरमा डोजर लगाएपछि…

इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीले आफ्नै घरमा डोजर लगाएका छन् । आफ्नो घरले सडकलाई छोएपछि मेयर चौधरीले डोजर लगाए पर्खाल भत्काएका हुन् ।

मेयर चौधरीले इटहरी १७ मा पर्ने आफ्नो घरको पर्खालमा डोजर लगाए भत्काएका हुन् । डोजर लगाएपछि मेयर चौधरीले सुशासनको सुरुवात गरेको प्रतिक्रिया दिएका छन् ।

इटहरी उपमहानगरले सडक छेउमा पर्ने संरचना भत्काउन सुरु गरेको छ । जसको सुरुवात मेयर चौधरीले आफ्नै घरबाट गरेका हुन् ।मेयर चौधरीको यो कदमपछि चौतर्फी वाहवाही पाएका छन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!