Friday, September 18, 2020
Home > समाचार > मलेसिया पुगेपछि उहाँले हामीलाई भूल्नु भो, अनि घरमा रङ लगाएर जीन्दगी रंगीलो बनाउदैछु (भिडियो

मलेसिया पुगेपछि उहाँले हामीलाई भूल्नु भो, अनि घरमा रङ लगाएर जीन्दगी रंगीलो बनाउदैछु (भिडियो

यत्तिखेर नेपाल छोडेर रोजगारीको लागि परदेश जाने युवाहरुको लामो लर्को छ । आफन्तसँग छुटेर बस्नु पर्दा सबैलाई पिडा पनि हुन्छ नै । त्यसो त खोटाङकी पर्वती श्रेष्ठको पनि सानै उमेरमा विवाह भयो अनि श्रीमान् लागे मलेसिया तर अरुको जस्तो पतिले साथ दिएन बरु सम्पर्क विहिन नै भए ।पति सम्पर्कमा नआएर उतै हराएपछि पर्वतीलाई पर्नु सम्मको पिर पर्यो अनि लागिन काठमाण्डौं ।

पर्वती अहिले विरामी आमालाई उपचार गर्न र आफू बाँच्नका लागि घरमा रङ लगाउने काम गर्छिन् ।उनै पर्वतीले यसरी मनका बह पोखिन भिडियो सहित

Leave a Reply

error: Please Dont Copy My Content!! !!