Tuesday, September 29, 2020
Home > समाचार > केटि बनेर फर्किएका सुरेन्द्रको भर्खरै आयो यस्तो खबर

केटि बनेर फर्किएका सुरेन्द्रको भर्खरै आयो यस्तो खबर

काठमाडौं। आफ्नो गगृह जिल्लामा न्याय नपाए पछी सुरेन्द्र माल काठमान्डौ आएका छन् ।बुबा संगै भारत गएका कञ्चनपुरको कृष्णपुर नगरपालिका– १ दोमिल्लाका १७ वर्षे सुरेन्द्र माल घर फर्किदा केटि बनेर फर्किएका थिए ।

उनि केटि बनेर फर्किए पछी सुरेन्द्र ले दोषीलाई कारबाहीको माग गर्दै इलाका प्रहरी हुँदै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा उजुरी दिएका थिए । सुरेन्द्रका अनुसार प्रहरीले पक्राउ गरेका ३ जना समेत छुटी सकेका छन् । सुरेन्द्र अहिले २२ वर्षका भए, तर उनी सुरेन्द्र होइन, प्रियंका बनेका छन् ।

उनलाई भारत कै केहि तेश्रो लिंगी समुहले बन्दि बनाएको थियो ।सुरेन्द्र को पुरै हौ भाउ केटि कै जस्तो रहेको छ । लिङ्ग परिवर्तन गर्नका लागि सुरेन्द्रको यौनाङ्ग काटेर फालिएको तथा अन्य शरीरलाई औषधिबाट परिवर्तन गरिए हो। उनको आवाज भने परिवर्तन भएको छैन ।<

Leave a Reply

error: Please Dont Copy My Content!! !!