Thursday, October 1, 2020
Home > भिडियो > चितवनको टाँडीबाट एउटै घरका दिदी बहिनीको बाहिरियो यस्तो भिडियो ! – भिडियो हेर्नुस्

चितवनको टाँडीबाट एउटै घरका दिदी बहिनीको बाहिरियो यस्तो भिडियो ! – भिडियो हेर्नुस्

चितवन टाँडीमा भेटिएका दुई दिदी बहिनीले शिशिर भण्डारीलाई निकै सुमधुर आवाजमा गीत सुनाए । निकै नै राम्रो स्वर भएका दिदी बहिनी बिपना र अपर्णा बर्देवाले भविष्यमा गायिका बन्ने लक्ष्य लिएका छन् । बहिनी मात्रै अन्तर्वार्तामा दिन आउँदा शिशिरले दिदी पनि राम्रो गायिका भएको थाहा पाएपछि उनलाई पनि अन्तर्वार्तामा ठाउँ दिए । निकै लजालु दिदीले झनै मिठो गीत सुनाईन् । परिवारमा आमा समेत राम्रो गाउने बताउने अपर्णा भने पढाई छोडेरै गायिका बन्ने सुरमा लागेकी छिन् । हेर्नुहोस दिदी बहिनीको यस्तो भिडियो ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!