Sunday, July 11, 2021
Home > मनोरञ्जन > भिटेनले स्टेजबाटै आफुले लगाएको टिसर्ट खोलेर फालीदिए, टिसर्ट समाउन फ्यानको मारामार(भिडियो सहित)

भिटेनले स्टेजबाटै आफुले लगाएको टिसर्ट खोलेर फालीदिए, टिसर्ट समाउन फ्यानको मारामार(भिडियो सहित)

युवापुस्ता माझ निकै लोकप्रिय युवा र्याप गायक हुन् भिटेन । छोटो समयमा निकै चर्चापरिचर्चा बटुल्न सफल साथै नेपालि र्याप गीतलाई केहि हद सम्म उचाइमा पुर्याउन उनको योगदान रहेको छ । र्यापको फ्लोमा नेपालि समाजमा अपाच्य शब्दहरुलाई संयोजन गरि र्याप गित गाउने भएकाले पनि भिटेन लाइ हेर्ने दृस्टीकोण अलिक साघुरो छ भने पछिल्लो पुस्ताहरुको भिटेन प्रतिको क्रेज बढ्दो पाइन्छ ।


शनिबार पोखरामा आयोजन भएको “अनमोल इभ २०१८” मा भिटेनका फ्यानको थामी नसक्नु थियो l अनमोल इभ नामाकरण गरिएको कार्यकम भएपनि अमरशिह खेल मैदानमा भिटेनलाई हेर्न र सुन्न आउने धेरै थिए यसै भएर होला स्टेजमा गित गाउदै गरेका भिटेन पनि उत्तेजित बने यो उतेजना आफ्ना दर्शकले देखाएको मायाका कारण हो भन्ने कुरा उनले प्रस्तुतिमा देखिनथो l स्टेजमा गित गाउदै गरेका भिटेनले आफुले लगाएको टिसर्ट खोलेर दर्शकदिर्गामा फलीदिए यता उन मायाले फालेको टिसर्ट समाउन फ्यानको सानो तिनो लडाईनै चलेको थियो हेर्नुहोस भिडियो

Leave a Reply

error: Please Dont Copy My Content!! !!